होली मनाउने क्रममा दुई जनाको मृत्यु

रुपन्देही-होली मनाउने क्रममा रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा आज दुई जनाको मृत्यु भएको छ । कञ्चन गाउँपालिका–१ लौघामा होली मनाएर फर्कंदै गर्दा तीव्रगतिमा चलाएको मोटरसाइकल पल्टिँदा एक जना युवकको मृत्यु भएको हो । दुर्घटनामा सैनामैना नगरपालिका वडा नं ८ बस्ने २६ वर्षीय दिलीप थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । लु २५ प … Continue reading होली मनाउने क्रममा दुई जनाको मृत्यु